कतारमा बढ्दो मानवीय संकट, महँगी बढ्नाले नेपालीलाई समस्या !

खेतीयोग्य जमिन एकदमै कम भएको कतारसँग खाडीका छिमेकी सातवटा मुलुकले सम्बन्ध विच्छेद गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न हुन सक्ने देखिएको छ । यद्यपि कतारले यो समस्याबाट पार पाउन भरमग्दुर प्रयास गरिरहेको छ । विशेषगरी इरान र टर्कीबाट आफ्नो देशलाई आवश्यक पर्ने सामग्रीहरू आपूर्ति गर्ने काम कतारमा सुरु भएको छ । साउदी अरबले सम्बन्धविच्छेद गरेको घोषणा … More कतारमा बढ्दो मानवीय संकट, महँगी बढ्नाले नेपालीलाई समस्या !

अ्माहा सिमसार क्षेत्र को उद्घाटन हुने र ३ दिन मेला लाग्ने

बैशाख /१६, सुनसरीको भरोैल गाबिस को वडा नम्बर १,५,९,६लाई समेटिएको अ्माहा सिमसार क्षेत्र यहि २०७३ बैशाख २२ गते अमाहा सिमसार क्षेत्र को उदघाट्न हुने भएको छ। उक्त दिन २२ गतेदेखि २४ गते सम्म बृहत ३ दिन मेला लगाइने भएको छ । अहामा सिमसार को आकर्षक हरु हास को आकार भएको २ वटा डुंगा मा रमाउन … More अ्माहा सिमसार क्षेत्र को उद्घाटन हुने र ३ दिन मेला लाग्ने